गर्मीयाम हरेक व्यक्तिको मनपर्ने मौसम नहुन पनि सक्छ। हालै मौसम बदलिने समय छ। मौसम बदल्नुको साथसाथै हाम्रो अनुहारको छालाको आबश्यकता पनि बदलिने गर्छ।