गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा दीप संञ्चार कात्तिक ४, २०७९ गते १७:४६ मा प्रकाशित खेरसनमा रुसी नियुक्त अधिकारीहरूले युक्रेनको आक्रमणमा पत्रकार मारिएको बताएका छन ।गत बिहीबार अबेर राति युक्रेनी गोलाबारीबाट स्थानीय दूरदर्शन प्रतिष्ठान (टेलिभिजन स्टेशन)का कम्तीमा दुई सदस्यको मृत्यु भएको खेर्सोन क्षेत्रका लागि रुसी नियुक्त उप गभर्नर एकटेरिना गुबरेभाले बताइन्।आफ्नो गाडीको तस्बिर प्रकाशित गर्दै, गुबरेभाले भनिन , “युक्रेनको सशस्त्र बलको साँझको गोलाबारी पछि हाम्रो टाभरिया दुरदर्शन टोलीको सवारी साधन (कार) यस्तो देखिन्छ भनि सार्वजनिक गरेकी छिन ।मारिनेमध्ये एक रुसी निर्माता पनि रहेको गुबरेभाले बताईन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न