गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार दीप संञ्चार असोज १२, २०७८ गते २१:०२ मा प्रकाशित काठमाडौँ –फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनमाथि अण्डा प्रहार भएको छ । सोमबार लियोन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका हुन् । सो अण्डा उनको काँधमा लागेर भुईमा खसेर फुटेको थियो ।सामाजिक सञ्जालमार्फत् भाइरल भैरहेको भिडियोमा म्याक्रोनमाथि भिडबाट एक्कासी अण्डा प्रहार भएको देखिन्छ । लगत्तै सुरक्षाकर्मीले म्याक्रोनलाई सुरक्षा रेखामा राख्दछन् भने अण्डा प्रहार गर्ने पुरुषलाई नियन्त्रणमा लिइएको छ । चुनाव नजिकिँदै गर्दा म्याक्रोन कार्यकर्ता रिझाउन विभिन्न कार्यक्रममा पुगिरहेका छन् ।Either @EmmanuelMacron is protected by an invisible shield or someone just threw a boiled egg. pic.twitter.com/JTf5fZsAMf— 🆃🅷🅴 🅼🅰🆁🅺🅴🆃 🅳🅾🅶 ™️ (@TheMarketDog) September 27, 2021क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न