गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार दीप संञ्चार असोज १२, २०७८ गते २१:०२ मा प्रकाशित काठमाडौँ –फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनमाथि अण्डा प्रहार भएको छ । सोमबार लियोन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका हुन् । सो अण्डा उनको काँधमा लागेर भुईमा खसेर फुटेको थियो ।सामाजिक सञ्जालमार्फत् भाइरल भैरहेको भिडियोमा म्याक्रोनमाथि भिडबाट एक्कासी अण्डा प्रहार भएको देखिन्छ । लगत्तै सुरक्षाकर्मीले म्याक्रोनलाई सुरक्षा रेखामा राख्दछन् भने अण्डा प्रहार गर्ने पुरुषलाई नियन्त्रणमा लिइएको छ । चुनाव नजिकिँदै गर्दा म्याक्रोन कार्यकर्ता रिझाउन विभिन्न कार्यक्रममा पुगिरहेका छन् ।Either @EmmanuelMacron is protected by an invisible shield or someone just threw a boiled egg. pic.twitter.com/JTf5fZsAMf— 🆃🅷🅴 🅼🅰🆁🅺🅴🆃 🅳🅾🅶 ™️ (@TheMarketDog) September 27, 2021क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा