गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ दीप संञ्चार असोज १५, २०७८ गते १६:०४ मा प्रकाशित भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् ।बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका हुन् ।अफगानिस्तानमा भएको पछिल्लो घटनाक्रममा पनि भारतीय सेनाले नजर राखेको उनले बताए । चीन र भारतको सीमा विवाद अझै जारी रहेको भन्दै आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको नरवणेले बताए ।‘यस्ता घटनाहरु तबसम्म भइरहन्छन्, जबसम्म सीमा विवादको दीर्घकालीन समाधान हुँदैन । त्यसैले दुवै देशले सीमामा शान्ति कायम राख्न बलियो प्रयास गर्नुपर्छ’, उनले भनेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा