गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ भारतसँग जारी सीमा विवादकाबीच चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत बनाउन शनिबार नयाँ कानून पारित गरेको छ ।चीनको नयाँ कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको स्थिति र दक्षिण पूर्व एशियाबाट कोरोना महामारीलाई आफैंमा राख्नको लागि एक प्रयासको रूपमा देखिएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको यो नयाँ सीमा कानून अर्को वर्ष जनवरी १ बाट लागू हुँदैछ। यो कानून कसरी सीमा सुरक्षा ब्यवस्थाप्रति लक्षित छ ।तालिवान सत्तामा फर्किएपछि चीनले अफगानिस्तानको स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ। अफगानिस्तान शरणार्थीहरु साथै सिन्जियाङ प्रान्तको वेइगर मुसलमानहरुसंग सम्बन्धित इस्लामी चरमपन्थीहरु सीमा पार गर्न सक्ने चिन्ता चीनलाई छ ।सन् २०२० को अप्रिलदेखि भारतसँगको सीमामा चिनियाँ र भारतीय सैनिकबीच तनावको अवस्था छ । भियतनाम र म्यानमारबाट गैरकानुनी रुपमा सीमा पार गर्ने मानिसका कारण कोरोना संक्रमणको बढ्दो केसलाई सामना गर्न पनि चीनलाई चुनौती छ ।विगत ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पारित गरेको यो पहिलो पटक हो। चीनको १४ देशहरुसंग २२ हजार किलोमिटर लामो सीमा रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा