गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल दीप संञ्चार कात्तिक १४, २०७८ गते ६:१९ मा प्रकाशित काठमाडौँ –जी-२० शिखर सम्मेलनका लागि इटालीको रोम गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका छन्।बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काँधमा हात राखेको देखिएको छ। बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल भएको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मोदीलाई भेट्नेबित्तिकै अँगालो हालेका थिए।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका, फ्रान्सलगायत विश्वका शक्तिशाली देशहरूसँगको सम्बन्ध निकै राम्रो रहेको भारतीय मिडियाहरुले दाबी गर्दै आएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेन होस् वा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री नरेन्द्र मोदी दुवैको भेट न्यानो रहेको वताइएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणको शनिबार दोस्रो दिन हो । यसै क्रममा रोममा जी–२० देशका नेताहरुको भेटवार्ता भएको थियो ।पीएमओले ट्वीटमा भन्यो, ‘जी(२० रोम शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न नेताहरूसँग कुराकानी गरे।’ यसअघि २४ सेप्टेम्बरमा जो बाइडेनले पहिलो पटक ह्वाइट हाउसमा मोदीलाई भेटेका थिए ।गत महिना, मोदीले अमेरिकाको भ्रमण गरे, जहाँ उनले बाइडेन बाहेक उपराष्ट्रपति कमला ह्यारिस, धेरै कम्पनीका सीईओहरूसँग भेट गरेका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न