गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप दीप संञ्चार कात्तिक १५, २०७८ गते १७:०२ मा प्रकाशित काठमाडौँ फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाएका छन्।के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उनले भने, ‘मलाई लाग्ने हैन, मलाई थाहा नै छ।’अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलरबराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता ‘ओकसु मा सहभागी भएपछि माक्रोँ क्रुद्ध भएका हुन्।तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ।गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी२० शिखर सम्मेलनमा भेट भएको थियो।रोममा आयोजित सम्मेलनको छेकोमा राष्ट्रपति माक्रोँलाई अस्ट्रेलियाका एक पत्रकारले के उनी मोरिसनलाई पुनः विश्वास गर्न सक्छन् भनेर सोधेका थिए।‘उनी के गर्छन् त्यो हामी हेर्नेछौँ, माक्रोँले भने।‘तपाईँको देशप्रति मेरो ठूलो सम्मान छ। तपाईँका देशका जनताप्रति मेरो धेरै सम्मान र धेरै मित्रता छ। मे के भन्छु भने सम्मान हुँदा हामी सत्यनिष्ठ हुनुपर्छ र सधैँ त्यही मूल्यमान्यताअनुरूप व्यवहार गर्नुपर्छ।’बिबिसी नेपालीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा