गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मोदीले अंगालो हाल्दा राष्ट्रसंघका महासचिवले किन असहज माने ? मोदीले अंगालो हाल्दा राष्ट्रसंघका महासचिवले किन असहज माने ? दीप संञ्चार कात्तिक १६, २०७८ गते १५:२४ मा प्रकाशित काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसलाई अंगालो हाल्दा गुटरेसले असज अनुभव गरेका छन् ।स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटरेसलाई अंगालोमा हालेका थिए । कार्यक्रममा सार्वजनिक भएको तस्विरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटरेस पछाडि तर्किन खोजेको देखिन्छन् ।सो तस्विरलाई मोदीले सार्वजनिक गरेका छन् ।यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न