गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? दीप संञ्चार कात्तिक २६, २०७८ गते ६:१६ मा प्रकाशित काठमाडौँ –भारत र चीनबीच लद्दाख सीमामा लामो समयदेखि बढेको बिबाद अझै सुल्झन सकेको छैन।भारत र चीनबीच तनाब बढ्दै गइरहेको बेला चीनले भने पाकिस्तान र अफगानिस्तान कब्जा गरेको तालिवानसँग हात बढाएको छ। भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई हतियार उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।चीनले पाकिस्तानलाई अग्रिम र उच्च प्रविधियुक्त युद्धपोत दिएको छ । चीनले यो युद्धपोत सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक युद्धपोत भएको दाबी गरेको छ ।तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन्। प्रश्न उठ्छ किन रु यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?यसलाई भारतको कोणबाट कस्तो चुनौती मान्नुपर्छ रु यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन्।ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड ९ऋक्क्ऋ० द्वारा डिजाइन गरिएको हो।यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४एरपी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा