गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ? दीप संञ्चार कात्तिक २६, २०७८ गते ६:१६ मा प्रकाशित काठमाडौँ –भारत र चीनबीच लद्दाख सीमामा लामो समयदेखि बढेको बिबाद अझै सुल्झन सकेको छैन।भारत र चीनबीच तनाब बढ्दै गइरहेको बेला चीनले भने पाकिस्तान र अफगानिस्तान कब्जा गरेको तालिवानसँग हात बढाएको छ। भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई हतियार उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।चीनले पाकिस्तानलाई अग्रिम र उच्च प्रविधियुक्त युद्धपोत दिएको छ । चीनले यो युद्धपोत सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक युद्धपोत भएको दाबी गरेको छ ।तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन्। प्रश्न उठ्छ किन रु यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?यसलाई भारतको कोणबाट कस्तो चुनौती मान्नुपर्छ रु यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन्।ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड ९ऋक्क्ऋ० द्वारा डिजाइन गरिएको हो।यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४एरपी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न