गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश दीप संञ्चार मंसीर १, २०७८ गते १९:५४ मा प्रकाशित काठमाडौँ सुपर पावर अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ। पछिल्लो २० वर्षमा चीनको सम्पत्ति अत्यधिक मात्रामा बढेको छ। तर अमेरिकाको सम्पत्ति त्यति मात्रामा वृद्धि भएन।सन्सल्टेन्सी फर्म एमसीकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा दुनियाँको सम्पत्ति ३ गुणाले बढेको छ। यस वृद्धिमा चीनको हिस्सा एक तिहाई अर्थात ३३ प्रतिशत रहेको छ। यस हिसाबमा चीनको सम्पत्ति करिब दुई दशमा १६ गुणाले बढेको छ।रिपोर्टका अनुसार सन् २००० मा दुनियाँको कुल सम्पत्ति १ सय ५६ ट्रिलियन डलर थियो। जुन २०२० मा बढेर ५ सय १४ ट्रिलियन डलर भएको छ। यसमा एकतिहाई भाग चीनको छ।पछिल्लो २० वर्षमा चीनको इकोनोमीमा उच्च वृद्धि भएको छ। २०० मा चीनले विर्ल्ड ट्रेड अर्गनाइजेशनको सदस्य बनेको थियो। त्यस समयमा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर थियो। जुन पछिल्लो २० वर्षमा बढेर अहिले १ सय २० ट्रिलियन भएको छ। यसको मतलब चीनको सम्पत्ति २० वर्षमा १ सय १३ ट्रिलियन डलर बढेको छ।यसको तुलनामा अमेरिकाको सम्पत्तिमा निकै कम वृद्धि भएको छ। २०२० मा अमेरिकाकाके कुल सम्पत्ति ९० ट्रिलियन डलर भएको बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा