गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इमरान खानले भने देश चलाउने पैसा छैन इमरान खानले भने देश चलाउने पैसा छैन दीप संञ्चार मंसीर ८, २०७८ गते २०:१८ मा प्रकाशित काठमाडौँ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने वस्तु खरिदका लागि रकम अभाव भएको उनको भनाइ छ ।प्रधानमन्त्री खानले पाकिस्तानमा कर संस्कृति नभएकाले पनि समस्या भएको बताएका छन् । उनले कर छलीका कारण देशको आन्तरिक आम्दानी नभएको भन्दै कर संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।उनले उपनिवेश कालमा बाह्य राष्ट्रलाई कर नदिने बानी परेकाहरुले अहिले पनि कर नदिएको उनको भनाइ छ । उनले स्वतन्त्रापछि शासन गर्ने शासक वर्गले पनि कर संस्कृति विकास गर्न नसकेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न