गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै दीप संञ्चार पुस २, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८६६, जर्मनीमा ५३ हजार ५७, स्पेनमा २८ हजार ९०० र इटलीले २६ हजार १०९ जना संक्रमित थपिएका छन् ।यही अवधिमा ४ लाख ७१ हजार २२३ जना कोरोनामुक्त भएका छन् भने ६ हजार ३२९ जना संक्र्रमितको मृत्यु भएको छ ।कोरोनाबाट निको हुनेमा अमेरिकामा ५३ हजार ८१४, जर्मनीमा ५८ हजार ९००, रुसमा ४० हजार ४३४, फ्रान्समा ३४ हजार २८५ जना रहेका छन् ।कोरोनाबाट मृत्यु हुनेको संख्या रुसमा एक हजार १३३, अमेरिकामा ८७३, जर्मनीमा ४७९, फ्रान्समा १८८ र टर्कीमा १६७ जना छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न