गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल दीप संञ्चार पुस १०, २०७८ गते १६:३१ मा प्रकाशित एजेन्सीइरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’उनले लक्ष्य निर्धारित गरेर १६ वटा मिसाइल प्रहार गरिएको भन्दै यस अभ्यासका क्रममा इरानसँग आक्रमणकारी देशलाई ध्वस्त पार्न सक्ने सयौँ मिसाइल रहेको बताएका छन् ।यसैबीच इरानी रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले यो सैन्य अभ्यास यहूदी शासनलाई चेतावन िदिन आयोजना गरिएको भन्दै केही चुक भए उसको घाँटी काटिदिने बताएका छन् । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा