गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना दीप संञ्चार फागुन १५, २०७८ गते १३:३९ मा प्रकाशित एजेन्सी -रुसको सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा प्रवेश गरिसकेको छ । एक स्थानीय अधिकारीले यसबारे जानकारी दिएका हुन् । साथै रुसले युक्रेनको शहर नोव काखोवकामाथि पूर्ण रुपमा कब्जा जमाइसकेको छ ।यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार किएवमा हवाई हमलाको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका यसको पुष्टि गरेका हुन् ।उता खारकिव रिजनल एडमिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको जानकारी दिएका छन् ।यो बयान अघि रुसका थुप्रै बख्तरबन्द गाडी उत्तर–पूर्वी शहरको सडकमा देखिएको फुटेज सार्वजनिक भएका थिए ।स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गर्दै भनेको छ, ‘शेल्टर नछोड्नुहोस् युक्रेनको सेनाले दुश्मनलाई नष्ट गरिरहेको छ । नागरिकलाई सडकमा नआउन भनिएको छ ।’यसैबीच युक्रेनको दक्षिणको एउटा शहर नोवा काखोवकामाथि रुसको कब्जा भएकमो पनि खबर छ ।युक्रेनको मिडिया रिपोर्टमा बताइएको छ, ‘यो सानो तर रणनीतिक रुपमा चर्चित शहरलाई रुसले आफ्नो कब्जामा लिएको छ । यो शहर एक नदीको किनारामा छ जसमार्फत् क्राइमियामा पानीको आपूर्ति हुन्छ ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न