गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय दीप संञ्चार फागुन २९, २०७८ गते ७:५५ मा प्रकाशित एजेन्सी -युक्रेनी रक्षा मन्त्रालयले कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युक्रेनको किभ क्षेत्रबाट भाग्न खोज्दा महिला र एक बालकसहित सात सर्वसाधारणको मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।“रुसीहरुले कीभ क्षेत्रका महिला र बालबालिकाको स्तम्भमा गोली हानेका छन्, जो पहिले नै सहमति भएको ‘ग्रीन’ कोरीडोर अर्थात् अनुमति दिइएको निकाश मार्गमा बाहिर निकाल्न खोजिरहेका थिए। यो क्रूर कार्यको परिणाम (सात जनाको मृत्यु । र ,तीमध्ये एक जना बालक छन्, ” युक्रेनी रक्षा मन्त्रालयले जनायो ।यद्यपि युक्रेनको रक्षा गुप्तचर बिभागले अध्यावधिक गरि नागरिकहरू अनुमति नभएको निकाशी मार्ग “ग्रिन करिडोर” मा सहमति नभएको बाटोमा भागिरहेका थिए भनेको छ ।युक्रेनको गुप्तचर संस्थाका अनुसार शुक्रबार महिला र बालबालिकाको समूह कीभको पेरेमोगा गाउँ नजिकै खाली गर्न प्रयास गरिरहेका थिए जब उनीहरूलाई रुसीहरूले गोली हानेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।रुसले यस घटनामा तुरुन्तै टिप्पणी गरेन । युक्रेनमा आक्रमण गरेपछि नागरिकहरूलाई निशाना बनाएको कुरालाई रुसले अस्वीकार गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न