गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन दीप संञ्चार जेठ ४, २०७९ गते २२:३२ मा प्रकाशित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ७५ औं कान्स फिल्म फेस्टिभल(चलचित्र महोत्सव) को उद्घाटन समारोहमा मंगलबार परोक्ष रुपमा (भर्चुअल) सम्बोधन गरे ।उनले चलचित्रको वास्तविकता र एडोल्फ हिटलरको तानाशाही समयमा चलचित्रको भूमिकाको बारेमा समेत बोले ।चार्ली च्याप्लिनको सन् १९४० को दशकको चलचित्र ‘द ग्रेट डिक्टेटर’ लाई सन्दर्भ जोड्दै जेलेन्स्कीले भने, ‘त्यसले वास्तविक तानाशाहलाई त्यतिखेर ध्वस्त पारेको थिएन तर चलचित्रलाई धन्यवाद र यस चलचित्रको कारणले चलचित्र मौन हुन छाडेको थियो, हरेक हिसाबले चलचित्र बोलिरहेको थियो । र, यो स्वतन्त्रताको भावी विजयको आवाज थियो।”उनले भने, ‘विगतमा जस्तै आज पनि तानाशाह छ’ र ‘फेरि पनि स्वतन्त्रताको लडाइँ छ’ र ‘विगतमा जस्तै चलचित्रमा चुप लागेर बस्नुहुँदैन ।“म विश्वस्त छु कि तानाशाह हार्नेछ,” जेलेन्स्कीले भने, “हामी यो युद्धमा जित्नेछौं। गौरवको युक्रेन ।”गत अप्रिलमा जेलेन्स्कीले ६४औँ वार्षिक ग्रामी अवार्ड(पुरस्कार)मा पनि सम्बोधन गरेका थिए भनि सिएनएनले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेलेन्स्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न