गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन दीप संञ्चार जेठ ४, २०७९ गते २२:३२ मा प्रकाशित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ७५ औं कान्स फिल्म फेस्टिभल(चलचित्र महोत्सव) को उद्घाटन समारोहमा मंगलबार परोक्ष रुपमा (भर्चुअल) सम्बोधन गरे ।उनले चलचित्रको वास्तविकता र एडोल्फ हिटलरको तानाशाही समयमा चलचित्रको भूमिकाको बारेमा समेत बोले ।चार्ली च्याप्लिनको सन् १९४० को दशकको चलचित्र ‘द ग्रेट डिक्टेटर’ लाई सन्दर्भ जोड्दै जेलेन्स्कीले भने, ‘त्यसले वास्तविक तानाशाहलाई त्यतिखेर ध्वस्त पारेको थिएन तर चलचित्रलाई धन्यवाद र यस चलचित्रको कारणले चलचित्र मौन हुन छाडेको थियो, हरेक हिसाबले चलचित्र बोलिरहेको थियो । र, यो स्वतन्त्रताको भावी विजयको आवाज थियो।”उनले भने, ‘विगतमा जस्तै आज पनि तानाशाह छ’ र ‘फेरि पनि स्वतन्त्रताको लडाइँ छ’ र ‘विगतमा जस्तै चलचित्रमा चुप लागेर बस्नुहुँदैन ।“म विश्वस्त छु कि तानाशाह हार्नेछ,” जेलेन्स्कीले भने, “हामी यो युद्धमा जित्नेछौं। गौरवको युक्रेन ।”गत अप्रिलमा जेलेन्स्कीले ६४औँ वार्षिक ग्रामी अवार्ड(पुरस्कार)मा पनि सम्बोधन गरेका थिए भनि सिएनएनले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेलेन्स्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा