गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय दीप संञ्चार जेठ ५, २०७९ गते २०:३१ मा प्रकाशित भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा कांग्रेस नेता जवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।सिद्धुलाई बिहिबार भारतीय सर्वोच्च अदालतले हत्या मामिलामा आफ्नै पूर्व आदेश उल्ट्याउँदै एक वर्षको जेल सजया सुनाएको हो ।अदालतले सन् १९८८ मा गुरमात सिंहको मृत्युको मुद्दालाई पुनः समिक्षा गर्दै सिद्धुको संलग्नता रहेको जनाउँदै फैसला गरेको हो ।अदालतले सन् २०१८ मा सिद्धुलाई तीन वर्षको जेल सजया घटाएर एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेल सजाय तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा