गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित दीप संञ्चार असार १८, २०७९ गते १२:२२ मा प्रकाशित अमेरिकाको सर्वोच्च अदालतले बन्दुक कानूनलाई खारेज गरेको प्रतिक्रियामा न्यूयोर्कका सांसदहरूले बन्दुक सुरक्षा विधेयक पारित गरेका छन ।अमेरिकी सर्वोच्च अदालतले गत हप्ता राज्यको शताब्दी पुरानो कानूनलाई खारेज गरेपछि न्युयोर्क राज्यको व्यवस्थापिकाले शुक्रबार सरकारी भवन र विद्यालय जस्ता स्थानहरूमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।।राज्य सिनेटले शुक्रबार दलको आदेश अनुसार (पार्टी-लाइन) मतदानमा हुँदा ४३-२० ले पारित गरेको छ । प्रदेश सभाले शुक्रबार साँझ ९१-५१ मा विधेयक पारित गरेको हो।यस मुद्दालाई सम्बोधन गर्न गत बिहीबार व्यवस्थापिकाको असाधारण सत्र बोलाउने न्यूयोर्कका गभर्नर क्याथी होचुलले विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। “म यो समाप्त हुने बित्तिकै कानूनमा हस्ताक्षर गर्न तत्पर छु,” डेमोक्र्याटिक गभर्नरले शुक्रबार भनिन ।नयाँ कानूनले लुकाएर बोक्ने अनुमति प्राप्त गर्न कडा इजाजतपत्र प्रक्रिया र “संवेदनशील” मानिने स्थानहरूको सूची अन्तर्गत टाइम्स स्क्वायर सहित अन्य केही स्थानहरुमा जहाँ बन्दुक राख्ने अवैध हुनेछ भनि सिएनएनले जनाएको छ ।संवेदनशीलका रूपमा परिभाषित अन्य क्षेत्रहरूमा सरकारी स्वामित्वका भवनहरू, विद्यालयहरू, स्वास्थ्य सेवा सुविधाहरू, पूजास्थलहरू र सार्वजनिक यातायात समावेश छन्। निषेधित स्थानमा बन्दुक बोकेर हिँड्ने व्यक्तिलाई कानुनबमोजिम जघन्य अपराधको मुद्दा लाग्न सक्छ भनि सिएनएनले उल्लेख गरेको छ ।सांसदहरूले बिहीबार अन्तिम बिधेयकमा केही बहस पछि र रिपब्लिकनहरूको आलोचना गर्दै शुक्रबार मतदान गरि बिधेयक पारित गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा