गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो दीप संञ्चार साउन ६, २०७९ गते १८:४५ मा प्रकाशित रुसी सरकारले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएशिया र स्लोभाकियालाई थप्दै ” अमित्रतापूर्ण विदेशी राष्ट्रहरू” को सूचीमा विस्तार गरेको छ।प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको र आधिकारिक संजालस्थल (वेबसाइट)मा प्रकाशित भएको आदेशमा उक्त कुरा भनिएको छ।रुसी अधिकारीहरूले “अमित्र देशहरू” लाई रुस विरुद्ध “अमित्रतापूर्ण कार्यहरू गर्ने” भनी ठान्छन्। सूचीमा चेक रिपब्लिक र अमेरिका समेत समावेश थियो।राष्ट्रपति भ्लादिमिर पुटिनले गत अप्रिलमा हस्ताक्षर गरेको अमित्र देशहरू सम्बन्धी आज्ञा बमोजिम यी देशहरूले दूतावास, वाणिज्य दूतावास र राज्य निकायका प्रतिनिधि कार्यालयहरूका लागि रुसी इलाकामा रहेका कामदारहरू भाडामा लिन सक्ने क्षमतामा सीमित गरिएको छ ।ग्रीसले ३४ जना, डेनमार्कले २० र स्लोभाकियाले १६ जनालाई मात्र काममा राख्ने सीमा तोकेको छ । स्लोभेनिया र क्रोएसियाले अमेरिकाको जस्तै आफ्नो कूटनीतिक नियोग र दुतावास सम्बन्धि कार्यालयका लागि कर्मचारी भर्ना गर्न सक्ने छैनन भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न