गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार दीप संञ्चार साउन २०, २०७९ गते २०:११ मा प्रकाशित रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई लागूऔषध तस्करीको आरोपमा रूसमा गत बिहिबार रुसी अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । यो कारागार सजाय सुनाए पछि यो कुरा आएको हो ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सहमति भएको विद्यमान कूटनीतिक माध्यम मार्फत वासिङ्टनसँग कैदी आदानप्रदानबारे छलफल गर्न मस्को तयार रहेको बताएका छन् ।“हामी यस विषयमा छलफल गर्न तयार छौं, तर राष्ट्रपति पुटिन र जो बाइडेनबीच सहमति भएको माध्यमको ढाँचा भित्र,” सेर्गेई लाभरोभले कम्बोडियाको भ्रमणको क्रममा भने।“यदि अमेरिकीहरूले फेरि सार्वजनिक कूटनीतिको सहारा लिने निर्णय गर्छन भने त्यो उनीहरूको मामला हो र म यो उनीहरूको समस्या हो भनेर पनि भन्छु,” उनले थपे।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न