गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा दीप संञ्चार साउन २४, २०७९ गते १८:४७ मा प्रकाशित कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको छ ।गैरसैन्य प्रयोजनका लागि भनिएको खैय्यम भूउपग्रहलाई मंगलबार सफलतापूर्वक अन्तरिक्षमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।गत महिना वासिङटन पोष्टले पश्चिमा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सो भूउपग्रह रुसले युक्रेन युद्धमा सहयोगका लागि प्रयोग गर्न सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई इरानको स्पेस एजेन्सी (आईएसए) ले खण्डन गर्दै सो भूउपग्रहमा सुरुको दिनदेखि आफ्नो नियन्त्रण हुने स्पष्ट पारेको थियो ।भूउपग्रहमा पठाइने निर्देशन र त्यहाँबाट प्राप्त हुने तथ्याङ्क इरानका इन्जिनियर र वैज्ञानिकहरूको नियन्त्रणमा रहने र अन्य कुनै देशलाई त्यसको अनुमति नहुने आइएसएको भनाइ थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा