गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो दीप संञ्चार भदौ २०, २०७९ गते १८:५२ मा प्रकाशित बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् १९८५ यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको समाचार सिएनएनले जनाएको छ ।बेलायती पाउण्ड सोमबार सेप्टेम्बर ५ ,२०२२ का दिन अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरे पछि बेलायतको अर्थतन्त्रमा थप समस्याको सङ्केत गरेको छ ।सोमबार बिहान प्रारम्भिक पाउन्ड मार्केटवाच अनुसार ०.३ % १.१४४३ डलरमा झरेको जनाएको छ । अहिले ऊर्जा संकटको सामना गर्दा यूरोको लागी पनि समान गिरावट ल्याउने सिएनएनले उल्लेख गरेको छ ।यसले यो संकेत गर्दछ कि बोरिस जोनसनको उत्तराधिकारी अर्थात् अब आउने बेलायतका नयाँ प्रधानमन्त्रीले चुनौतीहरूको सामना गर्नु पर्नेछ ।मार्केटवाच स् यस्तो प्रतिष्ठान हो जस्ले आर्थिक सूचना प्रदान गर्दछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न