गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे दीप संञ्चार भदौ २३, २०७९ गते १७:५५ मा प्रकाशित अमेरिकाको मेरिल्याण्ड राज्यका होनहार तथा प्रतिभाशाली टेनिस खेलाडी फ्रान्सिस टियाफोले अमेरिकी खुला टेनिस प्रतियोगिता(युएस ओपन (को सेमी फाइनल)अर्ध अन्तिम चरण)मा प्रवेश गरेका छन् ।गत सोमबार २२ बाईस पटकका ग्रान्डस्लाम बिजेता राफेल नाडाललाई आश्चर्यजनक हराउदै उदाउदो टेनिस खेलाडी अमेरिकी खुला टेनिस प्रतियोगिताको चौथो राउन्डमा प्रवेश गरेका थिए ।टियाफोले गत बुधवार ७-६, ७-६ ६-४ को सोझो ३ खेलमा एन्ड्री रुबलेभलाई हराएर सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आफ्नो टेनिस खेल पेशामा उत्कृष्ट प्रदर्शन र नतिजाको अभिलेख राखेका छन् ।आर्थर आश रंगशालामा उपस्थित भीड टियाफोको खेल प्रस्तुतिमा हर्षित भएका थिए । सन् १९७२ मा आश रंगशालाको युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो अश्वेत अमेरिकी खेलाडी बनेका छन ।विश्व शीर्षका ११ औ खेलाडी टियाफोको अगाडी टिक्न सकेनन ।“मलाई यस टेनिस मैदान घर जस्तो महसुस हुन्छ। यो टेनिस खेल मैदान अविश्वसनीय छ। तपाईहरुलाई थाहा छ म खेल्न चाहन्छु र यसलाई म उत्कृष्ट दिन चाहन्छु। म सधैं राम्रो टेनिस खेल्ने प्रयास गर्छु , “उनले खेल पछि एक अन्तर्वार्तामा भने।२४ वर्षीय टियाफो सन् २००६ मा तत्कालीन २४ वर्षीय एन्डी रोडिक अन्तिम चरणमा पुगेपछि अमेरिकी खुल् टेनिस प्रतियोगिता (युएस ओपन)मा यतिसम्म पुग्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी हुन्।उनि सानैमा सियरा लियोनबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका हुन् । र ,उनि मेरिल्याण्ड राज्यको हयातभिल्समा बसोबास गर्छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न