गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे दीप संञ्चार भदौ २३, २०७९ गते १७:५५ मा प्रकाशित अमेरिकाको मेरिल्याण्ड राज्यका होनहार तथा प्रतिभाशाली टेनिस खेलाडी फ्रान्सिस टियाफोले अमेरिकी खुला टेनिस प्रतियोगिता(युएस ओपन (को सेमी फाइनल)अर्ध अन्तिम चरण)मा प्रवेश गरेका छन् ।गत सोमबार २२ बाईस पटकका ग्रान्डस्लाम बिजेता राफेल नाडाललाई आश्चर्यजनक हराउदै उदाउदो टेनिस खेलाडी अमेरिकी खुला टेनिस प्रतियोगिताको चौथो राउन्डमा प्रवेश गरेका थिए ।टियाफोले गत बुधवार ७-६, ७-६ ६-४ को सोझो ३ खेलमा एन्ड्री रुबलेभलाई हराएर सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आफ्नो टेनिस खेल पेशामा उत्कृष्ट प्रदर्शन र नतिजाको अभिलेख राखेका छन् ।आर्थर आश रंगशालामा उपस्थित भीड टियाफोको खेल प्रस्तुतिमा हर्षित भएका थिए । सन् १९७२ मा आश रंगशालाको युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो अश्वेत अमेरिकी खेलाडी बनेका छन ।विश्व शीर्षका ११ औ खेलाडी टियाफोको अगाडी टिक्न सकेनन ।“मलाई यस टेनिस मैदान घर जस्तो महसुस हुन्छ। यो टेनिस खेल मैदान अविश्वसनीय छ। तपाईहरुलाई थाहा छ म खेल्न चाहन्छु र यसलाई म उत्कृष्ट दिन चाहन्छु। म सधैं राम्रो टेनिस खेल्ने प्रयास गर्छु , “उनले खेल पछि एक अन्तर्वार्तामा भने।२४ वर्षीय टियाफो सन् २००६ मा तत्कालीन २४ वर्षीय एन्डी रोडिक अन्तिम चरणमा पुगेपछि अमेरिकी खुल् टेनिस प्रतियोगिता (युएस ओपन)मा यतिसम्म पुग्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी हुन्।उनि सानैमा सियरा लियोनबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका हुन् । र ,उनि मेरिल्याण्ड राज्यको हयातभिल्समा बसोबास गर्छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा