गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी दीप संञ्चार असोज ३१, २०७९ गते १९:१४ मा प्रकाशित फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग न खानेकुरा न पानी भएको अमेरिकी तटरक्षककर्मीले बताए ।फ्लोरिडाको तटमा भीडभाड भएको डुङ्गाबाट उद्धार गरिएका अधिकांश हैटीका थिए ।समुन्द्रीतट रक्षक उदग्रबिमान९हेली कप्टर०ले गत हप्ता फ्लोरिडाको बोका रेटोनबाट २० माईल पूर्वमा ९६ हैटीहरूका साथै युगान्डा र बहामासका यात्रुहरुलाई भेटेका थिए । उनीहरुलाई आइतबार बहामियाको अधिकारीहरुलाई स्थान्तरण गरिएको छ ।यात्रुहरूले तटरक्षक दलका सदस्यहरूलाई उनीहरू एक हप्तादेखि समुद्रमा रहेको र पछिल्ला दुई दिनमा खाना र पानीको अभाव भएको बताएका थिए । ४० फिट अग्लो केबिन क्रुजर नामक डुंगामा ५३ पुरुष, ३५ महिला र १० बालबालिकाहरु क्षमता भन्दा ज्यादा समुन्द्री तटरक्षक बिभागले एक विज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा कोही पनि घाइते नभएको बताईएको छ ।“तस्करहरू तपाईहरु बाँच्नुहुन्छ वा मर्नुहुन्छ वास्ता गर्दैनन्,” तटरक्षकको जिल्ला ७ का प्रमुख रोबर्ट किन्सेले भने । भोजनको अभाव र क्षमता भन्दा ज्यादा मानिस भएको जहाजलाई उद्धृत गर्दै भने “यी मानिसहरू भाग्यशाली हुन् र जीवित रहेका छन् ।”तस्बिर कृतज्ञता : एनबिसीन्यूजर अमेरिकी समुन्द्री तट रक्षकक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न