गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप दीप संञ्चार मंसीर २४, २०७९ गते ११:५१ मा प्रकाशित रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ ।बाइडेन प्रशासनले रुसले इरानलाई वायु रक्षा प्रणाली, उदग्रबिमान ९हेलिकप्टर ०र लडाकु विमानहरू सहित उन्नत सैन्य सहायता प्रदान गर्न लागेको आरोप लगाएको छ ।दुई राष्ट्रहरू बीचको सहयोगलाई अझ गहिरो बनाउने उद्धेश्यले तेहरानले युक्रेनमा भ्लादिमिर पुटिनको आक्रमणलाई समर्थन गर्न मानवरहित युद्धयान (ड्रोन) उपलब्ध गराएको आरोप छ ।ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले शुक्रबार आरोपका लागि अमेरिकी गुप्तचर मूल्याङ्कनलाई उद्धृत गर्दै रुसले इरानलाई आफ्नो सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रूपान्तरण गर्ने अभूतपूर्व स्तरको सैन्य र प्राविधिक सहयोग” प्रदान गरिरहेको बताए।किर्बीका अनुसार रूस र इरानले युक्रेन द्वन्द्वको लागि रुसमा मानवरहित युद्धयान एसेम्बली लाइन९उपस्थान क्षेत्र०गर्ने विचार गरिरहेको बताए । रूसले सुखोई एसयू(३५ लडाकूमा इरानी बिमानचालकहरूलाई प्रशिक्षण दिइरहेको छ र इरानले एक वर्ष भित्र विमानहरु प्राप्त प्राप्त गर्न सक्ने जनाए ।“यी लडाकु विमानहरूले क्षेत्रीय छिमेकीहरूको तुलनामा इरानको वायु सेनालाई महत्त्वपूर्ण रूपमा बलियो बनाउनेछ,” किर्बीले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न