गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इतिहासमा पहिलो पटक अमेरिकालाई शून्य-कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल इतिहासमा पहिलो पटक अमेरिकालाई शून्य-कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल दीप संञ्चार मंसीर २७, २०७९ गते १३:०७ मा प्रकाशित इतिहासमा पहिलो पटक अमेरिकाले शून्य(कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल गरेको छ । सम्भवत मंगलबार घोषणा गर्ने अपेक्षा गरिएको छ ।क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा राष्ट्रिय प्रज्वलन (नेशनल इग्निशन) सुविधाका अमेरिकी वैज्ञानिकहरूले सफलतापूर्वक परमाणु मिश्रण (फ्युजन) प्रतिक्रिया उत्पादन गर्न सफल भएका छन । जसको परिणामस्वरूप शुद्ध ऊर्जा प्राप्त भएको परियोजनासँग परिचित स्रोतले सिएनएनलाई पुष्टि गर्यो भनि समाचार लेखेको छ ।अमेरिकी ऊर्जा विभागले यो हप्ता “प्रमुख वैज्ञानिक सफलता” हासिल गरेको घोषणा गर्ने जनाएको छ । प्रयोगशालाले भर्खरै आणविक मिश्रण (फ्युजन )अनुसन्धानमा एक प्रमुख कोशेढुंगा हासिल गरेको छ।क्यालिफोर्नियामा रहेको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालाका वैज्ञानिकहरूले प्रयोगात्मक फ्यूजन रिएक्टर (अणुशक्ति उत्पन्न गर्ने यन्त्र )बाट “वास्तविक ऊर्जा लाभ” हासिल गरेका छन भनि फ़ाइनन्सिएल टाइम्सले समाचारमा उल्लेख गरेको छ ।आणविक फ्युजन(मिश्रण) लाई केही वैज्ञानिकहरूले भविष्यको सम्भावित ऊर्जा मान्छन्, विशेष गरी यसले थोरै फोहोर उत्पादन गर्छ र हरितगृह ग्यासहरू उत्पादन गर्दैन ।आणविक फ्युजन(मिश्रण) के हो र यो किन फरक छ ?विश्वभरिका वैज्ञानिकहरूले दशकौंदेखि परमाणु फ्युजनको अध्ययन गरिरहेका छन्। यो पछिल्लो उप्लाभ्दी हो भने आणविक फ्युजन (मिश्रण)एक मानव निर्मित प्रक्रिया हो जसले सूर्यलाई शक्ति प्रदान गर्ने उही ऊर्जालाई प्रतिकृति (रेप्लिकेट)गर्दछ। आणविक मिश्रण (फ्युजन) तब हुन्छ जब दुई वा बढी परमाणुहरू एक ठूलोमा मिश्रण हुन्छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न