गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल दीप संञ्चार पुस २१, २०७९ गते ८:२७ मा प्रकाशित अध्यावधिक गरिएको स् अमेरिकाको १०० बर्षको इतिहासमा पहिलो पटक २ दिन सम्म ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दलले सभामुख चयन गर्न असमर्थ भएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक रहेका केभिन म्याकार्थीलाई ट्रम्पले समर्थन गर्दा पनि निकास निस्कन सकेन भने अहिले पुन ८ बजे फेरी सदन बस्ने भएको छ ।कम्तिमा २१८ मत ल्याएमा बहुमत हुने हुँदा सभामुखका उम्मेदवार सांसद म्याकार्थीलाई आफ्नै दलका २० जनाले धोका दिए पछि अत्यन्तै बेईज्जत हुदै अझै निकास निकाल्न लागू परेका छन् । र उनले ६ पटक पराजय भोगेता पनि अझै जित्ने विश्वास लिएका छन् ।गत मंगलबार जनवरी ३ र आज बुधबार जनवरी ४ का दिन ३ गरि कूल ६ पटक मतदान हुँदा पनि उनले बहुमत ल्याउन असफल भएका छन् । उनका दल र अन्य समर्थकहरु २१८ मत ल्याउन ठूलो कसरत गरि रहेका छन् ।गत मंगलबार सभामुखबिना सदन बुधबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । अहिले सम्म पनि सभामुख नभएकोले कुनै पनि नयाँ सदस्यले सपथ लिएका छैनन् । सभामुख चयन नभएसम्म सदनले अन्य काम गर्न सक्दैन।सन् १९२३ मा म्यासाचुसेट्सका सांसद फ्रेडरिक गिलेटलाई सभामुख निर्वाचित हुन नौ पटक मतदान गर्नु परेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न