गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान एफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान दीप संञ्चार पुस २३, २०७९ गते १६:४८ मा प्रकाशित अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडिए)ले प्रारम्भिक चरणको रोग भएका मानिसहरूलाई अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान गरेको छ ।आज जनवरी ६ शुक्रबारका दिन अल्जाइमरको नयाँ औषधिलाई अनुमोदन गरेको छ जसले रोगको फैलावटलाई सामान्य रूपमा ढिलो गरेको देखाएको छ भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।एफडिएले लिक्वेम्बी नामक औषधिलाई स्वीकृति दिएको हो । एफडिएका अनुसार यो रोग प्रारम्भिक चरणहरूमा भएका मानिसहरूमा संज्ञानात्मक (कग्नीटिब) कमीलाई सुस्त बनाउन सक्ने स्पष्ट प्रमाण भएको पहिलो औषधि हो ।बिरामी र चिकित्सकहरुले यो समाचारलाई आशाजनक कदमको रूपमा स्वागत गरेका छन् । “अल्जाइमर रोगबाट प्रभावित लाखौं अमेरिकीहरूलाई हामीले प्रस्ताव गर्ने विकल्पहरूमा यो साँच्चिकै रोमाञ्चक क्रमिक विकास हो,” टेम्पल बिश्वबिद्यालयका लुइस काट्ज स्कूल अफ मेडिसिन (चिकित्सा बिद्यालय)का स्नायुबिज्ञान (न्यूरोलोजी)का सहायक प्राध्यापक डा। लेह क्रोलले भने।अल्जाइमर्स संघका अनुसार ६५ वर्ष वा सोभन्दा माथिका ९ जनामध्ये १ जनालाई अल्जाइमर हुन्छ । यो धेरै बिरामीहरूको लागि नयाँ अवधारणा हो। यसले लक्षणहरूको उपचार गर्दैन तर यसले ह्रासलाई कम गर्छ,” टौसीले भने।यो औषधि खाएमा स्मरणशक्ति राम्रो हुन्छ भन्ने यस्तो नभएको प्राध्यापक डा. बाबक तौसीले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न