गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न दीप संञ्चार फागुन २४, २०७९ गते ८:३४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ क्यानडाको महिला समिति र नेपलिज क्यानेडियन वुमन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पनन भएको छ । नियमित भन्दा भिन्न प्रकृतिको कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्नुहुने गैरआवासीय नेपाली संघ क्यानडाका महिला संयोजक अरिता राई गुरुंग, एनआरएन टिम एवं एनसिडव्लुए टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । कार्यक्रम आयोजना बाट बचेको ३ हजार क्यानेडियन डलर नेपालको काठमाडौंमा विशेष क्षमता भएका महिलाहरुका लागी संचालित सिपमुलक तालिम दिने सुनगाभा होम्सलाई प्रदान गरिने छ । कार्यक्रमको उद्घाट एमपिपि भुटिला कर्पोचेले गर्नुभएको थियो । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न