गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ दीप संञ्चार कात्तिक २४, २०८० गते १२:५७ मा प्रकाशित गाजामा शासन गर्न नचाहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाएका छन् । इजरायलका प्रधानमन्त्री नेतान्याहुको यो टिप्पणी केही दिनपछि आएको छ, जहाँ उनले युद्ध समाप्त भएपछि इजरायलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा नियन्त्रण लिन सक्ने सुझाव दिएको जनाएका थिए । अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । । ‘यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने। यसैगरी, गाजामा बन्दीहरूलाई रिहा नगरेसम्म इजरायल युद्धविराममा सहमत नहुने नेतान्याहुले पनि दोहोर्याएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा