गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ दीप संञ्चार कात्तिक २७, २०८० गते ७:४३ मा प्रकाशित इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहने बताएका छन् ।गाजामा जारी युद्धका कारण बिग्रिएको अवस्थाका बीच विश्वका धेरै देशले इजरायललाई तत्काल युद्धविराम लागू गर्न अपिल गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीलाई गाजामा जारी बम हमलालाई न्यायोचित भन्न नसकिने बताए।यसैबीच साउदी अरबमा जम्मा भएका मुस्लिम देशहरूले पनि इजरायललाई गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् ।तर, एक पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यस्ता सबै अपीलहरू अस्वीकार गरे।नेतान्याहुले भने, ‘आवश्यक भएमा इजरायल सारा संसारको सामु दृढ उभिनेछ। हमासलाई ध्वस्त नगरेसम्म र यसद्वारा बन्दी बनाएकाहरूलाई रिहा नगरेसम्म युद्ध जारी रहनेछ।’नेतन्याहुले प्यालेस्टाइनी अथोरिटीले गाजाको प्रशासन लिने अमेरिकाको सुझावलाई स्वीकार नगर्ने संकेत दिए।हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ। गाजाको हमासका स्वास्थ्य अधिकारीका अनुसार इजरायली हमलामा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न