गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु दीप संञ्चार मंसीर १८, २०८० गते १४:४९ मा प्रकाशित एजेन्सी । पश्चिमी इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विष्फोटका कारण मृत्यु भएका ११ पर्वतारोहीको शव उद्धार टोलीले फेला पारेको छ ।सोमबार तीन जनाको उद्धार गरिएको थियो भने १२ जना अझै बेपत्ता रहेको बताइएको छ । ज्वालामुखी विष्फोट हुँदा त्यस क्षेत्रमा ७५ आरोही उपस्थित थिए।घाइतेमध्ये केहीले सामान्य आगो लागेको गुनासो गरेका छन् । उक्त क्षेत्रबाट हालसम्म ४९ जनालाई सकुशल बाहिर निकालिएको छ ।आइतबार सक्रिय ज्वालामुखी माउण्ट मारापीबाट निस्किएको खरानी हावामा तीन किलोमिटरसम्म पुगेको थियो ।माउन्ट मारापी इन्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो।प्रशासनले खतराको चेतावनी जारी गर्दै मानिसहरूलाई ज्वालामुखीको खाडलको तीन किलोमिटर भित्र नजान आग्रह गरेको छ।भिडियो फुटेजमा ज्वालामुखीबाट निस्किएको खरानीको बादलले ठूलो क्षेत्र ढाकेको देखिन्छ । ज्वालामुखीबाट निस्किएको खरानीले यसको दायरा भित्र पर्ने सवारी साधन र सडकहरू ढाकिएको थियो।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा