गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्यो, ८५ जनाको मृत्यु नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्यो, ८५ जनाको मृत्यु दीप संञ्चार मंसीर १९, २०८० गते १७:११ मा प्रकाशित एजेन्सी । नाइजेरियाका अधिकारीहरूले आकस्मिक ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।यो नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो संयोगवश कादुना राज्यको एउटा गाउँमा ठोक्कियो।नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार मुस्लिमहरुको पर्व मनाउन जम्मा भएका मानिसहरुमाथि उक्त दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी र आपराधिक गिरोहहरू विरुद्धको लडाइँमा ड्रोन आक्रमणको सहारा लिन्छ।देशको उत्तरपश्चिमी क्षेत्र इस्लामिक चरमपन्थी र आपराधिक गिरोहको आतंक मानिन्छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा