गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति दीप संञ्चार पुस २३, २०८० गते १८:४३ मा प्रकाशित एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेको विवादका बीच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।उनले यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । मुइज्जुको भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन धेरै सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।भारत अघि टर्की र चीनको भ्रमणपाँचदिने भ्रमणका लागि सोमबार चीन पुगेका मुइज्जुलाई चिनियाँ उच्च अधिकारीले स्वागत गरेका छन् । यस भ्रमणमा मुइज्जुसँग उनकी पत्नी साजिदा मोहम्मद र उच्चस्तरीय प्रतिनिधिमण्डल पनि छन् ।मोहम्मद मुइज्जुको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्समा चीनको धेरै प्रभाव रहेको मानिन्छ। राष्ट्रपति चुनावको अभियानका क्रममा उनको पार्टीले ‘इन्डिया आउट’को नारा दिँदै माल्दिभ्समा भारतीय सेनाको उपस्थिति अन्त्य गर्ने बताएको थियो ।मुइज्जु अघि माल्दिभ्सका राष्ट्रपतिको पदभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारत थियो । मुइज्जुले यो परम्परा परिवर्तन गरे। उनले पहिलो विदेश भ्रमणका लागि टर्की रोजे र अहिले चीन पुगेका छन् ।हालै प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरमा माल्दिभ्सका नेताहरूको टिप्पणीलाई लिएर विवाद सुरु भयो। माल्दिभ्स सरकारले आइतवार एक विज्ञप्ति जारी गर्दै उक्त बयानबाट अलग रह्यो। मिडिया रिपोर्टका अनुसार टिप्पणी गर्ने नेताहरूलाई सरकारबाट निलम्बन गरिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न