गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर दीप संञ्चार कात्तिक ५, २०७८ गते ६:१९ मा प्रकाशित काठमाडौँ –हिन्दु धर्म ग्रन्थमा एउटा चर्चित नाम हो युधिष्ठिर । प्राचीन महाकाव्य महाभारतमा उल्लेख भएअनुसार, युधिष्ठिर पाँच पाण्डवहरुका पनि दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर समेत चिन्ने गरिन्छ । पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर मानिन्थे । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर पनि चिन्ने गरिन्छ ।उनले महाभारत यु’द्धको अन्तिम दिन आफ्ना मामा कौरवको तर्फबाट यु’द्ध लडेका शल्यको वध गरेका थिए । यहाँ हामीले उनै युधिष्ठिका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।–सबै खान चाहन्छन् तर खेती गर्न कोहि चाहदैनन् – पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् – शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् – बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।– मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् – आफू भित्रको अथाह स्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन – दूध खान सबै चाहन्छन् तर गाई पाल्न कोहि चाहदैनन् ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा