गृहपृष्ठ ∕ ग्लोबल ∕ सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन दीपिका भुसाल चैत्र २९, २०७७ गते २०:२४ मा प्रकाशित कोरिया – दक्षिण कोरियाको ह्वासंगस्थित सुवन शहरमा आइतबार बर्दियाली एकता समाजको भेलाले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । एकता समाजको अधिवेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।भेलाले संस्थाको संरक्षकमा हेमन्त शाहलाई चयन गरेको छ, भने बर्दियाली एकता समाजको अधिवेशन एनआरएनए काेरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।यसैगरी नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरुमा संस्थाको वरिष्ठ उपाध्यक्षमा ईश्वर सुवेदी, उपाध्यक्षमा ललित बडुवाल, उपाध्यक्षमा निश्चल चन्द, महासचिवमा रमेश हमाल, सचीवमा भीम बडेला, कोषाध्यक्षमा खुसीराम चौधरी रहेका छन् ।यस्तै, सदस्यहरूमा टेक बहादुर कँडेल, गोविन्द प्रसाद चौधरी, भरत देवकोटा, दिनेश मगर, सन्तोष जि. सि, शम्भु भट्टराई, प्रितम ठकुरी, कमल खनाल, भक्तिराज आचार्य, हरिश जोशी, खगेन्द्र राज खनाल, ध्रुब अधिकारी रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न