गृहपृष्ठ ∕ ग्लोबल ∕ सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन दीपिका भुसाल चैत्र २९, २०७७ गते २०:२४ मा प्रकाशित कोरिया – दक्षिण कोरियाको ह्वासंगस्थित सुवन शहरमा आइतबार बर्दियाली एकता समाजको भेलाले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । एकता समाजको अधिवेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।भेलाले संस्थाको संरक्षकमा हेमन्त शाहलाई चयन गरेको छ, भने बर्दियाली एकता समाजको अधिवेशन एनआरएनए काेरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।यसैगरी नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरुमा संस्थाको वरिष्ठ उपाध्यक्षमा ईश्वर सुवेदी, उपाध्यक्षमा ललित बडुवाल, उपाध्यक्षमा निश्चल चन्द, महासचिवमा रमेश हमाल, सचीवमा भीम बडेला, कोषाध्यक्षमा खुसीराम चौधरी रहेका छन् ।यस्तै, सदस्यहरूमा टेक बहादुर कँडेल, गोविन्द प्रसाद चौधरी, भरत देवकोटा, दिनेश मगर, सन्तोष जि. सि, शम्भु भट्टराई, प्रितम ठकुरी, कमल खनाल, भक्तिराज आचार्य, हरिश जोशी, खगेन्द्र राज खनाल, ध्रुब अधिकारी रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा