गृहपृष्ठ ∕ समाज ∕ देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै दीप संञ्चार जेठ २, २०७८ गते ११:०० मा प्रकाशित डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुने भएको छ। सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा अक्सीजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु हर्षित बनेका छन् ।जिल्ला स्वास्थ्य समितिको आग्रहपछि देउवाले विशेष पहलकदमी लिँदै स्वास्थ्य मन्त्रालयलाई बैशाख ३० गते ज्ञापनपत्रसहित अक्सिजन प्लान्ट जडानका लागि बजेट विनियोजनका लागि कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाको अनुरोध पछि मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको भानुको भनाई छ ।देउवाले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएकोमा अर्थ मन्त्रालयलाई धन्यवाद दिएको स्वकिय सचिव देउवाले बताए । मन्त्रालयले डडेल्धुरा अस्पताल, भेरी अस्पताल, पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख २४ हजार बराबर रकम विनियोजन गरेको छ ।सभापती देउवाले सातवटै प्रदेश र विकट जिल्लाहरुमामा यथासिघ्र अक्सिजन प्लान्ट, आईसियु बेड, लगायत स्वास्थ्य सामग्रीको व्यवस्था गरी जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।क्याटेगोरी : समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न