गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा दीप संञ्चार असार २९, २०७८ गते २:१३ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ। विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भट्ट भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य भएको बताएका छन्।विवेकशील साझा अन्तर्राष्ट्रिय समिति संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य सुरेश भट्ट आश्रिनले सर्वोच्च अदालतको फैसलाले न्यायिकराज्य रहेको अनुभूति गरेको बताए । ओली अहङ्कारको घडा पहिले नै भरिसकेको र अहिले सर्वोच्चको आदेशले हालसम्मका जनाञ्दोलनका र राजनीतिक उपलब्धि पनि जोगाएको बताएका छन्।सामाजिक संजालको फेसबुक स्टाटसमा भट्टले लेखेका छन् “ओलीको बहिर्गमन र देउवाको आगमनले नेपाली राजनीतिमा माखो नमोर्ने” भन्दै दुखेसो पोखेका छन् । भट्ट विदेशमा रहेर पनी नेपाली राजनीतिको मूलप्रवाहमा सक्रिय चासो राख्ने व्यक्ति हून् lक्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा