गृहपृष्ठ ∕ आर्थिक ∕ एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता अंकित रावल साउन १८, २०७८ गते २२:१५ मा प्रकाशित दाङ : पछिल्लो समयमा आक्रामक निर्जीवन बीमा ब्यबसाय गर्न सफल एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड र त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि. बीच व्यवसायिक बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा त्रिशिद्देश्वरी राप्ती यातायात समितिको तर्फबाट समितिका अध्यक्ष श्री सुरेश हमाल तथा प्रबन्ध निर्देशक श्री पुष्कर धिताल र एनएलजि इन्स्योरेन्स कम्पनीको तर्फबाट चिफ कर्पोरेट मार्केटिङ अफिसर श्री बुद्ध प्रकाश सिंह तथा शाखा प्रमुख श्री सुरेश बस्नेतले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात समितिमा भएका सम्पुर्ण सवारी साधनहरु बीमा गर्ने ग्राहकहरुले आवश्यक बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु एनएलजि इन्स्योरेन्स कम्पनी, तुल्सीपुर शाखाबाट प्राप्त गर्न सक्नेछन् । साथै बीमा गरिएका सम्पुर्ण सवारी साधनहरुको दुर्घटना दाबी भुक्तानीलाई समयमै सरल तथा सहज तरुकाले सेटल गर्न सकिने कुरा एनएलजि इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले बताएका छन् ।निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एनएलजि इन्स्योरेन्सले हाल विभिन्न किसिमका निर्जीवन बिमा योजनाहरु संचालन गर्दै आएको छ, कम्पनीका अनुसार मोटर बीमा , सम्पत्ति तथा घर बीमा, सेधमारी तथा नकवजनी, इन्जिनियरिङ बीमा, ब्यक्तिगत तथा सामुहिक दुर्घटना बीमा जस्ता बीमा योजनाहरु नेपाली बिमा बजारमा लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।उक्त सम्झौता कार्यक्रममा प्रा.लि.का उपाध्यक्ष श्री भीमसेन लहरे र कोषाध्यक्ष श्री मान वहादुर डाँगीको समेत उपस्थिति रहेको थियो ।क्याटेगोरी : आर्थिक, समाचारट्याग : #NLG insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा