गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरीकामा पारस खड्कालाई समर्पित साथी कप अमेरीकामा पारस खड्कालाई समर्पित साथी कप दीप संञ्चार भदौ २०, २०७८ गते २१:४३ मा प्रकाशित काठमाडौँ —नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई समर्पित गरेर अमेरीकाका बाल्टिमोरमा साथी कप क्रिकेट प्रतियोगिता आयोजना भएको छ ।प्रतियोगिताको उद्घाटन हुँदा पारसले लगाउने ७७ नम्वरको जर्सीलाई आयोजक टिमले मैदानको विचमा राखेर सम्मान जस्तै दिएका थिए ।१० बर्ष नेपाली टिमको कप्तानी गरेका पारसले अन्तराष्ट्रिय खेलाडी जीवनबाट पनि सन्यास लिएका छन ।पारसले नेपाली क्रिकेटलाई गरेको योगदानको कदर गर्दै आयोजकले यो प्रतियोगितालाई पारसलाई समर्पित गरेका हुन ।६ टिमको सहभागिता रहेको प्रतियोगिता आज सकिँदैछ ।सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।बाल्टिमोर र अरु स्टेटमा रहेका नेपाली क्रिकेट क्लव सहभागि प्रतियोगिताको यो पहिलो संस्करण हो ।अर्को संस्करणमा यसलाई अझ ठूलो गर्ने योजना आयोजकको रहेको छ । त्यो बेला नेपालबाट पनि खेलाडी बोलाउने योजना आयोजकको छ ।क्याटेगोरी : खेलकुद, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न