गृहपृष्ठ ∕ समाज ∕ आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा दीप संञ्चार भदौ ३१, २०७८ गते १९:४५ मा प्रकाशित गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ ।द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र थिए । उनका छोरा अश्वत्थामा पनि महापराक्रमी थिए । गुरु द्रोणाचार्यको जन्मकथा महाभारतमा यसरी गरिएको छ :भाँडोबाट जन्मेका थिएएकचोटि महर्षि भरद्वाज बिहान गंगास्नान गर्न जाँदा घृताची नामक अप्सरालाई पानी उबाउँदै गरेको देखे । उनलाई देखेर भरद्वाजको मनमा विकार आयो र उनको वीर्य स्खलित हुन थाल्यो । यो देखेपछि उनले आफ्नो वीर्य द्रोण नाम गरेको भाँडोमा जम्मा गरे । त्यहीँबाट द्रोणाचार्यको जन्म भयो ।भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा आफ्ना शिष्य अग्निवेश्यलाई दिएका थिए । गुरुको आज्ञाअनुसार अग्निवेश्यले द्रोणलाई आग्नेय अस्त्रको शिक्षा दिएका थिए ।परशुरामले दिए अस्त्रद्रोणाचार्यले शिक्षा ग्रहण गर्ने क्रममा भगवान् परशुरामका बारेमा थाहा पाए । परशुरामले ब्राह्मणहरूलाई आफ्नो सर्वस्व दान गरिरहेको थाहा पाएपछि द्रोण पनि उहाँकोमा पुगे र आफ्नो परिचय दिए र द्रोणाचार्यले भगवान् परशुरामसँग आफ्ना सबै दिव्य अस्त्र शस्त्र माँगे र त्यसको प्रयोगविधि पनि सिके ।पछि पाण्डवहरूलाई अस्त्रशस्त्रविद्या सिकाएर कौरवको सेवा गर्दै महाभारत युद्धमा गुरु द्रोणाचार्यले वीरगति प्राप्त गरेका थिए ।दैनिक भास्करबाटक्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न