गृहपृष्ठ ∕ खेलकुद ∕ फुटबलका जादुगर मेसीले कति पढेका छन् ? फुटबलका जादुगर मेसीले कति पढेका छन् ? दीप संञ्चार असोज १०, २०७८ गते २०:४६ मा प्रकाशित काठमाडौँ –विगत ५ वर्ष देखि अर्जेन्टिना र स्पेनिस बर्सिलोनाको जसीमा यी फरवार्डको जदुबट दर्शक मोहित हुँदै आएका छन्।विश्वकप सुपरस्टार लिओनल मेसिले फुटबलमा पीएचडि गरिसकका छन् भन्दा फरक पर्दैन। उनले फुटबलमा देखाउन र गर्न बाँकी कुनै पनि कला छोडेका छैन। तर उनले अहिले भने पिएसजिमा आफ्नी कला देखाउन पाएका छैनन् ।६ विश्वको प्रतिष्ठित अवार्ड बा’लोन डिओर जितेका ३४ वर्षीय मसीले जीवन कति सम्म उच्च शिक्षा पढेका होलान रु यो कुरा धेरैलाइ थाहा नहुन सक्छ। सामान्यत स् फुटबल खेलाडीहरु सानै बाट खेलमा लागि परेका हुन्छन। फुटबल एकेडेमिमै हुर्किएका हुन्छन। उनीहरुले औपचारिक शिक्षा राम्रो पाएका हुदैनन। तर प्राय खेलाडीले धेरै थोरै पढिरहेकै हुन्छन ।हालै मसीले एक कुराकानीमा आफ्नो एजुकेशनको बारेमा बोलेका छन्। निकै चर्चित चिनियाँ फुटबल कमेन्टर सँग को कुराकानीमा आफ्नो पढाईको खुलासा गरेका छन्। उनको भनाई अनुसार उनले औपचारिक शिक्षा १२ कक्षा सम्मको अध्ययन गरेका छन्। कतिपय देशमा ९(१२ कक्षाको अध्ययनलै उच्च शिक्षाको तह मानिन्छ भने कुनै देशमा ११ (१२ लाई उच्च शिक्षा मानिन्छ।मेसी १३ वर्ष को हुँदानै फुटबल एकेडेमी भर्ना भएका थिए। बार्सिलोनाको ला मासिया एकेडेमी हुँदा नै आफुले उच्च शिक्षा लिएको बताएका छन्। केहि समय अघि पिएसजीमा अनुबन्ध भएका मेसिले ३ खेल खेलका छन् भने एक गोल पनि गर्न सकेका छैनन्।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक