गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? दीप संञ्चार असोज १३, २०७८ गते १७:२८ मा प्रकाशित एजेन्सी –विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिने इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ। केबल ३ प्रतिशत मात्रै हिन्दुहरु रहेको उक्त देशमा रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छापएको छ।नेपालमा भने रुपैंया चल्छ भने यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ। आखिर किन मुस्लिम देशमा भगवान गणेशको फोटो राखियो रुयस्तो छ कारण:इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन्। हिन्दूहरु केबल ३ प्रतिशत छन्। रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ।त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ। भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ।२० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन्। भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो।त्यसपछि त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफल गरे अनि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो। त्यसपछि त्यहाँको अर्थव्यवस्था अलि बलियो भयो र त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको हो।यहि कुराले भने धेरै देशहरु अस्चार्यमा परेका थिए त कतिले त देश बिपरित दिशा तिर गएको भन्दै आलोचना पनि गरेका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा