गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? सबैभन्दा धेरै मुस्लिम भएको देशको नोटमा किन राखियो गणेशको फोटो ? दीप संञ्चार असोज १३, २०७८ गते १७:२८ मा प्रकाशित एजेन्सी –विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिने इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ। केबल ३ प्रतिशत मात्रै हिन्दुहरु रहेको उक्त देशमा रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छापएको छ।नेपालमा भने रुपैंया चल्छ भने यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ। आखिर किन मुस्लिम देशमा भगवान गणेशको फोटो राखियो रुयस्तो छ कारण:इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन्। हिन्दूहरु केबल ३ प्रतिशत छन्। रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ।त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ। भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ।२० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन्। भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो।त्यसपछि त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफल गरे अनि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो। त्यसपछि त्यहाँको अर्थव्यवस्था अलि बलियो भयो र त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको हो।यहि कुराले भने धेरै देशहरु अस्चार्यमा परेका थिए त कतिले त देश बिपरित दिशा तिर गएको भन्दै आलोचना पनि गरेका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न