गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो अशोक खड्का असोज ३१, २०७८ गते १५:३१ मा प्रकाशित बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले भब्यताका साथ दक्षिण कोरियाको राजधानी सौलमा शनिवार १५ तारिखका दिन टिका जमरा कार्यक्रम गरेर दशैँ कार्यक्रमम मनाएको छ। नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक हेमन्त शाह, अतिथिहरूमा नेेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार मल्लिका थकाली र छानु चन्द एंब नेेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का एंव बिभिन्न सामाजिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो। बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष गोविन्द शर्माको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष ईश्वर सुबेदीले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य सोही सस्थाका कोषाध्यक्ष खुसीराम चौधरीले राखेका थिए।टिका जमरा कार्यक्रमको सुभारम्भ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक एंंब कार्यक्रमका बिशेष अतिथि हेमन्त शाहबाट भएको थियो।कोरोना कहरका बिच पनि सामाजिक दुरी कायम गरी सञ्चालन भएको उक्त कार्यक्रममा बर्दियालीहरूको उल्लेखनिय उपस्थिती रहेको थियो। आफ्नो अस्वस्थतका कारण उपस्थित हुन नसकेका आफ्ना पदाधिकारीहरू एबं सम्पूर्ण सदस्यहरुलाई बर्दिया सम्पर्क समितिले सिघ् स्वास्थ्य लाभको कामना समेत गरेको छ।क्याटेगोरी : ग्लोबल, एसिया, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न