गृहपृष्ठ ∕ समाचार ∕ अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य दीप संञ्चार कात्तिक १२, २०७८ गते १४:०५ मा प्रकाशित काठमाडौँतपाइले हस्पिटलमा डाक्टरले निलो लुगा लगाएको त पक्कै पनि देख्नु भएको होलारु प्रायस् डाक्टरले अप्रेसनको समयमा यस्तै लुगा लगाउने गर्दछन्। तर तपाइलाइ थाहा छैन होला अप्रेसनको समयमा किन डाक्टरले यस्तै निलो अथवा हरियो लुगा मात्र लगाउने गर्दछन्रु किन अरु कपडा लगाउदैननरुयस्तो छ कारणपहिला पहिला निलो लुगा लगाउने चलन थिएन। निलोको सट्टामा सेतो लगाउने चलन थियो। तर १९१४ मा एक प्रभाबसाली डाक्टरले यो नियमलाई परिवर्तन गरिदिएर निलो र हरियो कपडाको चलन चल्ती बसाए।अहिले धेरै डाक्टरले लुगा मात्र हैन मस्कसम्म निलो लगाउने गर्दछन्। त्यस पछि अनुसन्धानकर्ताले किन निलो र हरियो नै लगाउने भनेर खोज गर्दा निलो र हरियो कलरले आखाँ लाइ आराम मिल्ने प्रमाण सन् १९९८ मा प्राप्त भयो।जति अरु कलरले आखाँलाइ असर गर्छ त्यति असर निलो कलरले नगर्ने भएका कारण पनि अस्पतालका पर्दा देखि लिएर बेड्का तन्नासम्म हरियो रंगका हुने गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न