गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते ८:४८ मा प्रकाशित दाङ, युवाहरूले नेतृत्व गरेकाे एनवाईसीए स्थापना भएको ११ बर्ष पुगेकाे छ । दाङमा समेत संगठन रहेकाे यस संस्थामा अावद्द युवाहरुले जलवायु परिवर्तन र वातावरणीय सरसफाइमा जाेड दिदै अाफ्ना गतिविधि गर्दै अाएकाे छ ।याे संस्था दाङमा स्थापना भएको चार बर्ष पुगेकाे छ । बार्षिकत्सवकाे अवसरमा जलवायु परिवर्तनकाे बिषयमा अनलाइन प्रतियोगिता राखेकाे संस्थाका सञ्चार विभाग प्रमुख अमर बस्नेतले जानकारी दिएका छन ।एक बर्षकाे अवधिमा प्लास्टिक प्रदुषण र वायु प्रदुषणको न्यूनीकरणको विषयमा विचार विमर्श, क्लाइमेट स्मार्ट एग्रिकल्चर कार्यक्रम गरेकाे छ । किसानहरुलाइ जलवायु परिवर्तन संग जाेडेर बिषादीले पार्ने असरकाे बारेमा कृषि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बार्षिक रुपमा गरेका कार्यक्रमले किसान र युवाहरुकाे बिचमा समन्वय बढाएकाे छ ।‘हामिले विभिन्न कार्यक्रम संचालन गर्दै गर्दा आफ्नो उद्देश्य मिल्ने विभिन्न संघ संस्था सङ्ग कार्यगत एकता र सहकार्य गर्दै अगाडि बडिरहेका छौ’ सञ्चार प्रमुख अमर बस्नेतले भने-‘हामीले प्रदेशमा प्रदेशस्तरीय यूएनडीपी देखि स्थानीय तहमा स्थानीय सरकार, लमही नगरपालिका र स्थानीय विभिन्न संघसंस्था जस्तै जेसीआई लमही, टिम नेपो दाङ्ग, पृथु टेकनिकल कलेज, देउखुरी उद्योग वाणिज्य महासंघ आदि संस्थासङ्ग सहकार्य गर्दै आएका छौं ।’क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न