गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? दीप संञ्चार कात्तिक २६, २०७८ गते १६:२९ मा प्रकाशित काठमाडौँ वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनको विरोधका माझ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रवार दैनिक पेसी तोक्ने नियमित काम यथावत् गरेका छन्।तर उनले बाँकी न्यायाधीशका लागि इजलास तोके पनि आफ्ना लागि भने इजलास तोकेनन्।प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै आएको बारले शुक्रवार कार्यालय समय सुरु हुँदा अदालतको प्रवेशद्वारमा प्रधानन्यायाधीशविरुद्ध नारा लगाउँदै विरोध जनाएको छ।प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने बारले जनाइरहँदा सर्वोच्च अदालत प्रवेश गर्ने क्षेत्रहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद यी अवस्थामा रिक्त हुने संवैधानिक व्यवस्था छ--राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा-६५ वर्ष पूरा भएमा-नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा-शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद् र सर्वोच्च -अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा-नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा-मृत्यु भएमा।बिबिसीक्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा