गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले भारतलाई किन दियो एस–४०० वायु क्षेप्यास्त्र ? रुसले भारतलाई किन दियो एस–४०० वायु क्षेप्यास्त्र ? दीप संञ्चार कात्तिक २९, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ –विश्वका शक्तिराष्ट्रहरुबीच हुन सक्ने जुनसुकै खतराको पनि सामना गर्ने तयारीमा छ। एकपछि अर्को ठूला हतियारहरुको जोहो गर्दै भारत आफूलाई शसक्त बनाउने प्रयास गरिरहेको छ।यसैबीच रुसले भारतमा एस–४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस–४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो।सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस–४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर मध्यसम्म भारत पुगिसक्ने छ।भारत र रुसबीच सन् २०१६ अक्टोबर १५ मा मिसाइल सिस्टम सम्झौता भएको थियो। सम्झौताअनुसार नै करिब ५।४३ बिलियन डलर ९४० हजार करोड भारु०मा एस–४०० मिसाइल सिस्टम वितरण प्रक्रिया सुरु भएको हो।एस–४०० ट्रायम्फले भारतको वायु रक्षा क्षेप्यास्त्र प्रणालीमा ठूलो भूमिका खेल्ने बताइएको छ। सो क्षेप्यास्त्रले भारतको रक्षा गर्ने र भारतविरुद्ध लड्ने दुस्मनको क्षेप्यास्त्र प्रहारलाई क्षणभरमै ध्वस्त पार्ने बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न