गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय दीप संञ्चार मंसीर २, २०७८ गते ७:०२ मा प्रकाशित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुन् नदिन अमेरिकी संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोब लाई ४१ महिनाको कैद सजाय सुनाईएको छ । जनवरी ६ २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहन दिएको कारण अमेरिकी संसदमा बिद्रोह गर्न आएका आफुलाई क्युएनन शमन नाम भन्ने ज्याकोब चान्सलेलाई लामो पछि पछि अदालतले फैसला सुनाएको छ ।न्याय विभागले जनवरी ६ को दंगा गर्नेहरूका बीचमा उदाहरण बसाल्ने तरिकाको रूपमा चान्स्लेलाई कठोर सजाय दिन आग्रह गरेको थियो, र अभियोजकहरूले चान्स्लेलाई बर्बर भीडको प्रतीकको रूपमा राखेका छन्।त्यसबेलादेखि च्यान्सलेलाई क्युएननशमनको रूपमा सबैले चिने । उनले लगाएको पहिरन र सिङ्ग समेत लगाई संसदमा भित्र छिरेका उनलाई व्यापक प्रचारमा आएका थिए।न्यायाधीश रोयस ल्याम्बर्थले चान्स्लेलाई उनलाई गिरफ्तारी पछि कैदमा राखेका थिए। सजाय पाउने मध्ये कै उनि एक हुन् भने कूल ६६० जनालाई संसद दंगा मुद्दा चलाई रहेको र सजाय पाई रहेका छन् ।भवन भित्रका पहिलो ३० जना दंगा गर्ने विद्रोही मध्ये एकको रूपमा उनि थिए । उनि त्यहाँ पुगे पछि तत्कालै उपराष्ट्रपति माइक पेन्सले तुरुन्तै खाली गरेको सिनेटको मञ्चमा पुगेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।त्यहा उनले एउटा टिप्पणीछाडेका थिए जसमा लेखिएको थियो, “यो केवल समयको कुरा हो। न्याय आउँदैछ। १” भनि लेखेका थिए ।इ नेप्लिजक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न