गृहपृष्ठ ∕ खेलकुद ∕ कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान दीप संञ्चार मंसीर ३, २०७८ गते १०:५७ मा प्रकाशित दोहा – नेपाली महलिा क्रिकेट टोलीले अन्तर्राष्ट्रयि क्रिकेट ऐतहिासकि सफलता हात पारेको छ ।गत मंगलबार अर्थात नोभम्बर १६ देखि शुरु भई लगातार तिन दिन सम्म भएको तिनवटै खेलमा कतारलाई पराजति गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रयि टी२० क्रकिेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतहिासकि सफलता हात पारेको हो ।क़तार स्थित एसियाना टाउन अन्तर्राष्ट्रीय क्रिकेट स्टडियममा सम्पन्न खेल दुई देशीय मैत्री पूर्ण खेल हो।उक्त टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ ।खेलको अन्तिम दिन गत गत विहिबार संघले कतार स्थित होट हायात रेजेन्सीमा संघका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व एवं टिम व्यवस्थापक तथा क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का बोर्ड सदस्य जयन्ती भट्टको विशिष्ठ आतित्थ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।गैरअवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजक प्रवीण गुरुङ, प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, टिम क्याप्टेन रुविना क्षेत्री तथा पूर्व राष्ट्रिय खेलाडी राज मोहम्मदको विशेष आतित्थ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा टिम म्यानेजरले यो ऐतिहासिक सफलताले खेलाडीहरुलाई उच्च मनोबल बढेको र थप सफलताका लागि आफूले आवश्यक प्रशिक्षण तथा थप सेवा सुविधा व्यवस्थापनका लागि पहल गर्ने बताईन ।टिम क्याप्टेन क्षेत्री तथा प्रमुख प्रशिक्षक टमाटाले निकै उत्साहित र प्रफूल्लीत मुद्रामा कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा रहेका नेपालीहरुले मैदान मा उपस्थित भई हौसला दिने देखि प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन र सम्मान गरेको प्रति कृतज्ञता व्यक्त गरेका थिए ।सम्बोधनका क्रममा क्याप्टेन र प्रशिक्षक द्धयले आफ्नो टिमलाई थप शसक्त र आक्रामक पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो पनि पढ़नु कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलताक्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #breaking, #hot, #NRNA, #Sports तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा